वडाध्यक्ष संग्रौलालाई कार्यवाहक मेयरकाे जिम्मेवारी
बिर्तामोड– बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीलेे वडा अध्यक्ष नगेन्द्र संग्रौलालाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको छ । काम विशेषले संघीय राजधानी काठमाडौँ जानु परेकाले नगरप्रमुख शिवाकोटीले संग्रौलालाई कार्यबाहक जिम्मेबारी दिनुभएको हो