ओलीलाई ५१ हजार राशिको ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’
बिर्तामोड (विवेचना)– झापाको अर्जुनधारा नगरपालिकाले साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाको भाषा कला साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार ओलीलाई पहिलोपटक