अपराध बढेकोप्रति नगर प्रमुख सिवाकोटीको चिन्ता
बिर्तामोड– बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको सुरक्षा अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । श्रृंखलाबद्धरुपमा अपराधका घटना हुन थालेपछि नगर क्षेत्रको सुरक्षालाई लिएर नगरपालिकाले चासो गरेको हो । नगरप्रमुख