बिर्तामोडको व्यवसायिक नेतृत्व लक डाउनको विपक्षमा
बिर्तामोड– कोरोना भाइरसको बढ्दो फैलावट रोक्न झापाका स्थानीय तहले लक डाउनलाई प्राथमिकता दिइरहेका बेला बिर्तामोडको व्यवसायिक नेतृत्व भने त्यसको विपक्षमा उभिएको छ । पालिकास्तरीय लक डाउनकाे हाेडबाजी चलिरहेका बेला विर्तामोडको