झापाका तीनसय पेट्रोलियम कामदारलाई कोरोनाको खोप
बिर्तामोड– जिल्ला कोभिड खोप व्यवस्थापन समितिले झापाका पेट्रोल पम्पमा कार्यरत कामदारलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन निर्देशन दिएको छ । शनिवार दिउँसो बसेको समितिको बैठकले जिल्ला स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको